हिसान क्रिकेटको उपाधि कोसीलाई, अरनिकाे ८ विकेटले पराजित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
४ वर्षअघि

अरनिकाे कलेजलाई आठ विकेटले पराजित गर्दै काेसी क्याम्पसले हिसान टी२० क्रिकेटकाे उपाधि जितेकाे छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)काे आयोजनामा वैजनाथपुरस्थित क्रिकेट रङ्गशालमा भएकाे प्रतियाेगिताकाे फाइनल खेलमा काेसीलाई उपाधि दिलाउन वितेश यादव र राेहन विक नायक बने ।

Advertisement

टस जितेर पहिले ब्याटिङ राेजेकाे अरनिकाेले निर्धारित २० ओभरमा १ सय २ रनको सामान्य याेगफल खडा गरेकाे थियाे । अरनिकाेलाई सस्तैमा राेक्न काेसीका रञ्जन कामत र अमित राेयले समान २–२ विकेट लिए ।

निर्धारित ओभरमा सबै विकेट गुमाएकाे अरनिकाेकाे लागि अंकित मण्डले १८, दिप स्वर्णकारले १५ र सुमन मण्डलले १४ रनकाे याेगदान दिएका थिए ।

सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएकाे काेसी १७ ओभरमा नै खेलमा विजयी हुँदै उपाधि उचाल्न सफल भयाे । काेसीका लागि नायक बनेका यादवले ४१ र विकले नटआउट ३८ रनको उत्कृष्ट पारी खेलेका थिए ।

काेसीलाई राेक्न चन्दन यादव र राहुल नायकले एक–एक विकेट लिए पनि त्याे अपर्याप्त रह्याे ।

काेसीलाई उपाधि दिलाउन फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका राेहन विक प्रतियाेगिताकै उत्कृष्ट ब्याटर घाेषित भए । त्यस्तै, उत्कृष्ट बलर अरिनिकाेका अभिषेक बराल चुनिदाँ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिकाे अवार्ड अरनिको कलेजकै अंकित मण्डलले पाए ।

विजेता टाेली तथा अन्य खेलाडिलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्कीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए । १३ कलेजकाे सहभागिता रहेकाे प्रतियाेगिता पुस २४ गतेबाट सुरू भएकाे थियाे ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१७ minutes

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
१ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
२ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
४ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
४ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
५ दिनअघि
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
धनकुटामा एकैपटक १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस छाडे
आईतबार २१ असार, २०८३
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
आईतबार २१ असार, २०८३
सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०