राजमार्गका खुला पसल: स्थानीय उत्पादनले पायो बजार, कमाइ पनि उस्तै राम्रो !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
५ वर्षअघि

पूर्व-पश्चिम राजमार्गको प्रयोग गरेर कतै आवत-जावत गर्दै हुनुहुन्छ भने मोरङको चिसाङ–भाउन्ने सडक किनारतिर खुला पसल देख्नुहुन्छ । राजमार्गको दुवैतर्फ घना जङ्गल छ । सो स्थानमा खुला पसलमा स्थानीय उत्पादनहरू किनबेच गर्दै गरेको दृश्य देख्न सकिन्छ ।

त्यहाँ ३० भन्दा बढी ब्यापारी सडक किनारमा मौसमअनुसारको ब्यापार गरिरहेका छन् । मोरङको भाउन्ने र चिसाङ खोला पूर्व र पश्चिममा केरा र मकैको ब्यावसायिक खेती हुने गरेको छ । सो खेतीबाट किनेर ल्याएको मकै सडक किनारमा पोलेर बेचिरहेका हुन्छन् व्यापारीहरू । मकैमात्र होइन, केरा, निगुरो, तरुल र मौसमी तरकारी पनि त्यहाँको ब्राण्ड बनिसकेको छ ।

राजमार्गमा बेलबारी–१० का मेघराज बस्नेतले पसल गरिरहेका छन् । बन्दाबन्दीले गाउँमा सञ्चालन गरेको चियापसल बन्द भएपछि उनी चिसाङ–भाउन्ने सडक किनारमा तरकारी पसल सुरु गरेका हुन्  । टाउको लुकाउने साधारण घर र अलिकति पाखोबारी मात्र भएका बस्नेतले त्यहाँ ब्यापार थालेको अब चैतमा दुई वर्ष लाग्छ ।

२१ महिना भयो, मेघराजले ब्यावसाय थालेको , त्यसयता कहिलै खालि हात घर फर्केको उनलाई सम्झना छैन ।
५१ वर्षीय मेघराजको परिवारमा श्रीमतीसहित चार छोरी र एक छोरा छन् । सडक व्यापारमा परिवारका सबै सदस्यको उत्तिकै सहभागिता छ । मेघराजले भने, ‘कहिले म आउँछु, कहिले श्रीमती । हरिया मकै ठेक्का गर्न गाउँ पनि पस्नपर्‍यो ।’

उनले दैनिक खर्च कटाएर एक हजारदेखि १२ सय रुपैयाँ कमाइ भइरहेको बताए । अहिले मेघराज बस्नेत मात्र होइन । उनीजस्ता ३० भन्दा बढी ब्यापारी सडक किनारमा मौसमअनुसारको ब्यापार गरिरहेका छन् ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, २१:४९:५६

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
३ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ महिनाअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०