विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३१ जेठ, २०८३
१ महिनाअघि

विराटनगर । विराटनगरमा सञ्चालित सेन्ट जोसेफ प्लस टुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि एक भव्य ‘फ्रेसर्स पुल पार्टी’ आयोजना गरेको छ । कलेज परिसरमै रहेको स्विमिङ पुलमा ‘नियोन थिम’ मा आधारित ‘फ्रेसर्स पुल पार्टी’ आयोजना गरिएको हो।

नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका प्रिन्सिपल रोहित थपलियाले यो कार्यक्रम विद्यार्थीहरूका लागि आइस ब्रेकिङ सेसन भएको बताए।

पुल पार्टीमा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू दिएका थिए। कलेजले पुलमाथि आकर्षक स्टेज निर्माण गरेको थियो, जहाँ विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरेका थिए। कार्यक्रममा डीजेका साथै बाहिरबाट आएका सांगीतिक ब्यान्डहरूले पनि मनोरञ्जन प्रदान गरेका थिए। नियोन लाइट र आकर्षक सजावटले पुल पार्टीको रौनक अझ बढाएको थियो।

प्रिन्सिपल थपलियाका अनुसार सेन्ट जोसेफले गुणस्तरलाई ध्यानमा राख्दै सिमित सिट संख्यामा मात्र विद्यार्थी भर्ना लिने गरेको बताएका छन् ।

नयाँ विद्यार्थीहरूको नियमित कक्षा भोलीदेखी सुरु हुने कलेजले जनाएको छ। कक्षा सुरु हुनुअघि विद्यार्थीहरूलाई रिफ्रेस गराउन साँझलाई उत्सवको रूपमा मनाइएको थियो।

प्रकाशित समय: आईतबार ३१ जेठ, २०८३, २०:५०:४३

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
२ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०