मालीका रक्षामन्त्री आत्मघाती विस्फोटमा मारिए, देशभर हिंसा चर्कियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं – पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो केमाराको आत्मघाती ट्रक विस्फोटमा मृत्यु भएको छ।राजधानी बमाको नजिकै रहेको उनको निवासलाई लक्षित गर्दै भएको विस्फोटमा उनी गम्भीर घाइते भएका थिए। पछि उपचारका क्रममा मृत्यु भएको परिवार र सरकारी सञ्चार माध्यमले पुष्टि गरेका छन्।

उक्त आक्रमणमा राष्ट्रपति असीमी गोइटाको निवासलाई समेत निशाना बनाइएको बताइएको छ। उनलाई सुरक्षित स्थानमा सारिएको छ।

हाल मालीमा हिंसा र अस्थिरता बढ्दो क्रममा रहेको छ। राजधानी बमाकोसहित विभिन्न सहरमा चरमपन्थी समूहहरूले समन्वयात्मक आक्रमण गरेका छन्। सैनिक ब्यारेक, रक्षामन्त्रीको घर लगायतका स्थानमा आक्रमण भएको जनाइएको छ।

आक्रमणको जिम्मा जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जेएनआईएम) ले लिएको छ। उसले आजावाद लिबरेसन फ्रन्ट (एफएलए) सँग मिलेर आक्रमण गरेको जनाएको छ।

विश्लेषकहरूका अनुसार यस स्तरको समन्वयात्मक आक्रमणले मालीको सुरक्षा अवस्था कमजोर भएको संकेत गरेको छ। सन् २०२० र २०२१ का सैन्य विद्रोहपछि सत्तामा आएका गोइटाले सुरक्षा सुधार गर्ने वाचा गरे पनि देश अझै अस्थिर अवस्थामै रहेको छ।

फ्रान्ससँग सम्बन्ध तोडेर रुससँग सहकार्य थालेपछि पनि मालीको सुरक्षा स्थिति सुधार हुन सकेको छैन। हाल केही रुसी सैनिक फिर्ता बोलाइएकाले सुरक्षा चुनौती झन् बढेको बताइएको छ।

प्रकाशित समय: सोमबार १४ ब‌ैशाख, २०८३, ०९:५९:५७

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
५ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ हप्ताअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
३ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
३ महिनाअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०