अरनिको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर — विराटनगरस्थित अरनिको कलेज मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरिएको दुई महिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सम्पन्न भएको छ।

सयपत्री ग्रुप को आयोजनामा सम्पन्न उक्त तालिममा कलेजका १०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

Advertisement

गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासअन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका थिए। सहभागी विद्यार्थीहरूलाई बिजनेस, शिक्षा र स्वास्थ्य गरी तीन प्रमुख विधामा विभाजन गरी प्रोजेक्ट कार्य गराइएको सयपत्री ग्रुपका डाइरेक्टर श्याम कृष्ण गुप्ता ले जानकारी दिए।

तालिममा सहभागी २२ विद्यार्थी समूहमध्ये उत्कृष्ट ९ समूह फाइनल चरणमा पुगेका छन्। प्रत्येक समूहमा २ देखि ६ जनासम्म विद्यार्थी सहभागी थिए। प्रत्येक विधाबाट एक–एक विजेता समूह घोषणा गरिने र उनीहरूलाई २५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तालिममा प्रशिक्षकका रूपमा अनिस दाहाल, श्याम कृष्ण गुप्ता र रबिन पौडेल रहेका थिए। निर्णायकको भूमिकामा इन्जिनियर अभय कर्ण र इन्जिनियर विकास गुप्ता रहेका थिए।

समापन कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्की ले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधिमा पनि दक्ष बनाउन यस्ता अतिरिक्त गतिविधिलाई प्राथमिकता दिइएको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आधुनिक प्रविधि र प्रयोगात्मक शिक्षालाई निरन्तर प्राथमिकता दिइने उल्लेख गरे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०