एनएसडब्लु कराँतेमा एभरेस्ट एकेडेमीको तीन पदक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
८ महिनाअघि

सिड्नी, अष्ट्रेलिया— एभरेस्ट मार्शल आट्र्स एकेडेमीले अष्ट्रेलियाको प्रतिष्ठित ‘एनएसडब्लु (न्यू साउथ वेल्स) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६’ प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ।

एकेडेमीले आफ्नो पहिलो सहभागितामै दुई स्वर्ण र एक रजत पदक जित्दै उल्लेखनीय उपलब्धि हात पारेको हो।

Advertisement

एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुभयो। त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्टले उत्कृष्ट खेल प्रदर्शन गर्दै अर्को स्वर्ण पदक जित्नुभयो।

उदीयमान खेलाडी आयत महर्जनले ८–९ वर्षको जुनियर विधामा कडा प्रतिस्पर्धाबीच रजत पदक जित्दै भविष्यको सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गर्नुभयो।

एकेडेमीले यस ऐतिहासिक उपलब्धिको श्रेय खेलाडी तथा प्रशिक्षकहरूको कडा परिश्रम, मेहनत र अनुशासनलाई दिएको छ। एनएसडब्लुमा छोटो समयमै राम्रो प्रगति गर्न सफल भएको एकेडेमीले जनाएको छ।

मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनको अथक परिश्रम र नेतृत्वका कारण यो उपलब्धि सम्भव भएको भन्दै एकेडेमीले उहाँको विशेष प्रशंसा गरेको छ। पहिलो सहभागितामै तीन पदक जित्नुले विदेशमा पनि नेपाली मार्शल आट्र्सको स्तर अझ उचाइमा पुग्ने स्पष्ट संकेत दिएको एकेडेमीको विश्वास छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
१ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
४ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो

बिहिबार २९ असोज, २०८३
२ हप्ताअघि
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०