१७औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्डको उपाधि राष्ट्रनिर्माणलाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर – १७औँ रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण बोर्डिङ इटहराले जितेको छ। रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा फागुन १० देखि १२ गतेसम्म सम्पन्न तीनदिने प्रतियोगितामा २३ पदकसहित राष्ट्रनिर्माण प्रथम भएको हो।

सौँठा माध्यमिक विद्यालयका लेखापाल धर्मराज पोखरेलका अनुसार २१ विद्यालयलाई पछि पार्दै राष्ट्रनिर्माणले ९ स्वर्ण, ७ रजत र ७ कास्यसहित उपाधि जितेको हो। प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ११ कास्यसहित २४ पदकका साथ जनता लोकनाथ होमादेवी मावि ठकठकिया दोस्रो तथा ५ स्वर्ण र ५ रजतसहित १० पदकका साथ सरस्वती मावि इटहरा तेस्रो भएका छन्।

Advertisement

२२ विद्यालय सहभागी प्रतियोगितामा कूल ४२ खेल समावेश थिए। एथलेटिक्सतर्फ १६, उफ्रने ६, फ्याक्ने ४, भलिबल २ र कवड्डी २ खेल सम्पन्न भएका थिए। मार्सल आर्टतर्फ कुमुतेका १० र काताका २ खेल सञ्चालन गरिएको शिक्षक अशोककुमार तामाङले जानकारी दिनुभयो।

समापन कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०