हिसान स्पोर्ट्स मिट क्रिकेटः कान्तिपुर शिक्षादिपलाई ४ विकेटले हराउँदै च्याम्पियन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ माघ, २०८२
७ महिनाअघि

विराटनगर– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा सञ्चालन भइरहेको हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत आज जुट मिल खेल मैदानमा सम्पन्न फाइनल खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको शिक्षादिप कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। शिक्षादिपका टेकनारायण मण्डलले २५ रन बनाउँदा सत्यमकुमार सडामले २१ रन, शिवम झाले १९ रन र इरफान आलमले १५ रनको योगदान दिएका थिए।

कान्तिपुरका बलरमध्ये सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट लिए। यस्तै सिताराम कामत र अरविन्द मण्डलले समान १–१ विकेट हात पारे।

१ सय ४७ रनको लक्ष्य पछ्याएको कान्तिपुर कलेजले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। कान्तिपुरका मोनु दासले उत्कृष्ट ६० रन बनाउँदा सिताराम कामतले ४७ रनको योगदान दिए। कामत फाइनल खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए।

विजेता तथा उपविजेता टिमलाई हिसान स्पोर्ट्स मिटको समापन समारोहका अवसरमा भोलि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

प्रकाशित समय: शुक्रबार १७ माघ, २०८२, १८:४७:२३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०