विविध कार्यक्रम गरी इडेन स्कुलले मनायो ३४औं स्थापना दिवस

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ पुस, २०८२
९ महिनाअघि

विराटनगर । विराटनगर ३ मा अवस्थित इडेन नेशनल स्कुलले आफ्नो ३४ औ स्थापना दिवस मनाएको छ । स्कुलले आज बिबिध कार्यक्रमको आयोजना गरि आफ्नो ३४ औ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसकै अवसरमा स्कुलमा अध्ययनरत कक्षा नसरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले बिधालयमा एक बर्श भरी सिकेका विभिन्न कुराहरुको प्रस्तुती दिएका थिए ।

विराटनगर ३ मा अवस्थित इडेन नेशनल स्कुलले पठन पाठन सग सगै विद्यार्थीहरुलाइ अतिरिक्त क्रीयाकलापमा समेत अग्रसर गराउदै आइरहेको छ ।

स्थापना दिवसको केक काटेर स्कुलका अध्यक्ष तुलसी प्रसाद पोखरेल, प्रिन्सिपल आस्मा न्यैपाने, प्रमुख अतिथी गोविन्द गुरागाईं लगायतले उद्द्याटन गरेका थिए ।

स्थापना दिवसमा उपस्थित अभिभावक तथा अतिथिहरुलाइ विद्यालयका भाइस प्रीन्सिपल बिध्याकान्त दाहालले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले इडेनले देसका लागि दक्ष जनसक्ती उत्पादनमा जोड दिँदै आइरहेको बताएका छ्न ।

स्कुलका अध्यक्ष तुलसी प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेशका त्रिविका सह परिक्षा नियन्त्रण गोविन्द गुरागाई प्रमुख अतिथिका रुपमा रहेका थिए।

कार्यक्रममा प्रिन्सिपल आश्मा न्यैपाने लगायत विद्यालयमा अध्ययनरत ७०० भन्दा अढि विद्यार्थीहरु तथा अभिभावक र शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शुक्रबार ४ पुस, २०८२, १९:२३:२६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०