डुरान कपमा अञ्जन आबद्ध कश्मीर विजयी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
३ महिनाअघि

काठमाडौं । १३४औं डुरान कपअन्तर्गत नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी विजयी भएको छ ।

खुमन लम्पाक रंगशालामा भएको समूह ‘एफ’ को खेलमा कश्मीरले ट्राउ एफसीलाई २–१ ले पराजित गरेको हो ।

२० हजार दर्शकमाझ भएको खेलमा रियल कश्मीरका रोहेन सिंहले ६४औं मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरबाट हानेको गोल निर्णायक बन्यो ।

खेलको २४औं मिनेटमा रोहेनकै पासबाट मरात तारेकले रियल कश्मीरलाई अग्रता दिलाएका थिए ।

तर, एक मिनेटमै ट्राउका अफ्रिदी बुइमायुमले बराबरी गोल फर्काए। दोस्रो हाफमा रोहेनको गोलले फेरि कश्मीरलाई अग्रता दिलायो ।

७७औं मिनेटमा ट्राउका कप्तान शितलजित अटोम दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए ।

खेलको अन्त्यसम्म १० खेलाडीमा सीमित ट्राउले बराबरी गोल खोज्ने प्रयास गरे पनि कश्मीरको डिफेन्डडरले रोके ।

रियल कश्मीरले अब अगस्ट १० मा नेरोकासँग भिड्नेछ भने ट्राउले अगस्ट १२ मा इन्डियन नेभी एफसीको सामना गर्नेछ ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, ०६:१९:०७
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै
बिहिबार २१ कार्तिक, २०८२
छठ पर्वको अवसरमा विराटनगरमा साँस्कृतिक कार्यक्रम
बुधबार १३ कार्तिक, २०८२
जन्मदिनको रातः दुई बालिकाको जीवन अन्धकारमा डुबाउने एक किशोर
आईतबार १० कार्तिक, २०८२
मोरङ कारागारका कैदीबन्दीको आयोजनामा सांस्कृतिक कार्यक्रम
आईतबार १० कार्तिक, २०८२
रक्तदान कार्यक्रम नहुँदा विराट मेडिकलमा रगतको चरम अभाव
मङ्गलबार २८ असोज, २०८२
देशको स्वास्थ्यवस्थालाई मध्येनजर गर्दै गिरी फाउन्डेसनले गर्‍यो कारागारमा रक्तदान कार्यक्रम
बिहिबार २३ असोज, २०८२
कोशी गाउँपालिकाबाट बेवारिसे अवस्थामा ६ क्विन्टलभन्दा बढी गाँजा बरामद
आईतबार १२ असोज, २०८२
ह्वात्तै बढ्यो उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या
आईतबार १२ असोज, २०८२
मोरङ प्रहरीद्वारा विराटनगरका ११ स्थानबाट डाइसमा प्रयोग हुने सामग्री बरामद
आईतबार १२ असोज, २०८२
वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु
आईतबार १२ असोज, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०