आगजनी, लुटपाट र तोडफोडको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंलाई बनाइँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ चैत, २०८१
११ महिनाअघि

काठमाडौं । राजतन्त्रको पुनर्स्थापनाका लागि शुक्रबार भएको आन्दोलनमा काठमाडौंको तीनकुने, कोटेश्वर, त्रिभुवन विमानस्थललगायतका क्षेत्रमा भएको आगजनी, लुटपाट, तोडफोड र सुरक्षाकर्मीमाथिको आक्रमण भएको छ ।

आज भएका आगजनी, लुटपाट र तोडफोडको जिम्मेवार सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउने भएको छ ।

गृहमन्त्रालयमा आजको घटनालाई लिएर केहीबेरमा पत्रकार सम्मेलन हुँदै छ ।

गृहमन्त्री रमेश लेखकले आजको अराजक र हिंसात्मक घटना तथा लुटपाटको जिम्मेवार पूर्वराजा र दुर्गा प्रसाईंलाई बनाइने बताएका छन् ।

पूर्वराजाकै उक्साहट र निर्देशनमा विमानस्थलजस्तो संवेदशील क्षेत्रमा आगजनी गरिएको तथा सरकारी र निजी सम्पत्तिमा आगजनी गरिएकोले सबैलाई कानूनी दायरमा ल्याइने मन्त्री लेखकले बताए ।

प्रकाशित समय: शुक्रबार १४ चैत, २०८१, १७:४९:५३

सम्बन्धित खबर

काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी

शुक्रबार २२ फाल्गुण, २०८२
१ दिनअघि

अर्किड स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

शनिवार १६ फाल्गुण, २०८२
१ हप्ताअघि

मार्टर्स मेमोरियल फाउण्डेसनको अध्यक्षमा विष्णु डंगोल नियुक्त, ७ करोड लगानीम अत्याधुनिक कलेज सञ्चालन हुँदै

शनिवार १६ फाल्गुण, २०८२
१ हप्ताअघि

मोर्डन एरा स्कुलका विद्यार्थीद्वारा ‘बाटो बिराएको बादल’ नाटक मञ्चन

बुधबार १३ फाल्गुण, २०८२
२ हप्ताअघि

मोरङ ५ मा मनोजको पक्षमा छाउँदै जनलहर

शुक्रबार ८ फाल्गुण, २०८२
२ हप्ताअघि

विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलमा वक्तृत्वकला र कराँते बेल्ट अपग्रेडेसन कार्यक्रम

बिहिबार ७ फाल्गुण, २०८२
२ हप्ताअघि
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
शनिवार २३ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेको रवीन्द्र मिश्रको घोषणा 
शनिवार २३ फाल्गुण, २०८२
काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी
शुक्रबार २२ फाल्गुण, २०८२
काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर
शुक्रबार २२ फाल्गुण, २०८२
हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहिबार २१ फाल्गुण, २०८२
फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’
बिहिबार २१ फाल्गुण, २०८२
सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै
बिहिबार २१ फाल्गुण, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बिहिबार २१ फाल्गुण, २०८२
कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ
बुधबार २० फाल्गुण, २०८२
सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ
बुधबार २० फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०