संसदीय पत्रकार मञ्च कोशीको ‘हाते किताब’ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ माघ, २०८१
२ वर्षअघि

विराटनगर । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले प्रकाशन गरेको हाते किताब सार्वजनिक भएको छ ।

संसदीय पत्रकारिताका लागि आवश्यक आधारभूत विषयलाई समेटेर मञ्चले प्रकाशन गरेको हाते किताब बिहीबार विमोचन भएको हो ।

कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्ट, आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी, उपसभामुख सिर्जना दनुवार, विषयत समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरूले हाते पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्।

संसदीय पत्रकारिता के हो ? कसरी गर्ने ? भन्नेबारे पत्रकारहरूका लागि मात्र नभई सबैका लागि आधारभूत ज्ञान समेटिए को उक्त हाते किताबमा संसदीय पत्रकारिताको परिचय, नेपालमा संसदीय पत्रकार, प्रदेश सभा, कानुन निर्माणका चरण र प्रक्रियाहरू संसदीय रिपोर्टिङ र सम्भावित क्षेत्रहरूदेखि संसदीय मर्यादा र आचारण संसदीय शब्दावलीलगायतका विषय समेटिएका छन् ।

हाते किताब प्रकाशन गरेर संसदीय मर्यादालाई उच्च सहयोग पुर्‍याएको भन्दै मन्त्री रेवतीरमण भण्डारी, उपसभामुख सिर्जना दनुवारलगायतले मञ्चलाई धन्यवाद दिए ।

प्रदेश सभाको पहिलो कार्यकालमा तत्काल संसदीय पत्रकार मञ्च प्रदेश नं १ ले सबै संस्थापक सांसदहरूको अनुभव समेटेर पहिलो पाइला नामक पुस्तक प्रकाशन गरेको थियो ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेशले संसदीय पत्रकारिताबारे पत्रकारहरूलाई तालिम र अभिमुखीकरण गराउने, सांसदहरू र विषयत समितिहरूसँग अन्तर्क्रिया गर्नेदेखि दर्ता भएका विधेयकहरू नागरिक समाज, विज्ञ र सरोकारवालाहरूसँग छलफल गराएर प्रभावकारी कानुन निर्माणका लागि सहयोग पनि गर्दै आएको छ ।

प्रकाशित समय: शुक्रबार ४ माघ, २०८१, १८:०७:३०

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०