विराटनगरको मेरिल्यान्ड कलेजको बसले ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगरको मेरिल्यान्ड कलेजको बसले मोरङको रंगेली नगरपालिकामा पैदलयात्री ठक्कर दिएको छ ।

मंगलबार साँझ ५ः४० बजेतिर रंगेली नगरपालिका-७ बसपार्कस्थित विराटनगर-रंगेली हुलाकी सडकखण्डमा मेरिल्यान्डको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ क १५२९ नम्बरको बसले सोही दिशाबाट जाँदै गरेको साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट साइकलयात्री रंगेली-३ रन्जनीका अन्दाजी ५० वर्षीय अर्जुनदेव भट्टराई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, रंगेलीका अनुसार भट्टराईको बाँया आँखामुनि चोट, दुवै हातको पन्जा, हत्केलामा चोट र दाहिने खुट्टामा चोट लागेको छ ।

उनलाई उपचारको लागि गोल्डेन अस्पताल, विराटनगर ल्याइएको छ ।

दुर्घटनापछि फरार बनेका बस चालक रतुवामाई नगरपालिका-५ सिजुवाका ४२ वर्षीय सूर्यलाल ताजपुरिया प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई साँझ ७ः३० बजेतिर इलाका प्रहरी रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

मेरिल्यान्डको बस भने इलाका प्रहरी कार्यालय, रंगेलीको नियन्त्रणमा रहेको छ ।

तीव्र गतिमा रहेको बसले दुर्घटना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानामा खुलेको छ ।

प्रकाशित समय: बुधबार ३० फाल्गुण, २०८०, ०८:०८:५६

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०