अर्किड स्कुलको वार्षिकोत्सवमा विद्यार्थीदेखि शिक्षिकासम्मको प्रस्तुति

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० तीनटोलियास्थित अर्किड पब्लिक स्कुलले वार्षिकोत्सव मनाएको छ ।

शनिबार स्कुल परिसरमा विभिन्न कार्यक्रम आयोजना गरी अर्किडले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थी तथा शिक्षकले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसबाहेक गायन, नाटक र फेसन सो प्रस्तुत गरी उनीहरूले अभिभावक र अतिथिहरूलाई रमाइलो प्रदान गरेको स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्ने क्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा र रोजगारमुखी शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गरी राष्ट्र निर्माणमा ठुलो योगदान पुर्‍याएको बताए ।

यस्तै, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोलाले अभिभावकको सहयोग शिक्षक र विद्यार्थीहरूको मेहनतको कारणले स्कुलले सफलता प्राप्त गरेको बताए ।

अर्किड स्कुलका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै प्रविधियुक्त, सीपमुलक र नैतिक शिक्षा प्रदान गरेर अगाडि बढेको बताए ।

कार्यक्रममा विराटनगर-१० का वडाअध्यक्ष अर्जुन गिरी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावकहरूको उपस्थिति थियो ।

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, १८:४६:५४

सम्बन्धित खबर

उत्कृष्ट शैक्षिक संस्थाको सम्मान विराटनगरको शिक्षादीप कलेजलाई

आईतबार २२ असार, २०८२
६ दिनअघि

विराटनगरको ग्रिनल्यान्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शनिवार २१ असार, २०८२
६ दिनअघि
नेपालको कप्तान

सन्दीपले विराटनगर किङ्सबाटै एनपीएल खेल्ने

शनिवार २१ असार, २०८२
७ दिनअघि

खेलक्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्रीसँग रिसाए सदस्यसचिव बस्नेत

बिहिबार १९ असार, २०८२
१ हप्ताअघि

कान्तिपुर कलेजमा एक हजार ४३२ जना विद्यार्थीले दिए प्रवेश परीक्षा

बिहिबार १९ असार, २०८२
१ हप्ताअघि

ग्रिनल्यान्ड कलेजमा ७५० सिटका लागि एक हजार ५१ जनाले दिए प्रवेश परीक्षा

बुधबार १८ असार, २०८२
१ हप्ताअघि
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०