अर्किड स्कुलको वार्षिकोत्सवमा विद्यार्थीदेखि शिक्षिकासम्मको प्रस्तुति

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
७ महिनाअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० तीनटोलियास्थित अर्किड पब्लिक स्कुलले वार्षिकोत्सव मनाएको छ ।

शनिबार स्कुल परिसरमा विभिन्न कार्यक्रम आयोजना गरी अर्किडले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थी तथा शिक्षकले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसबाहेक गायन, नाटक र फेसन सो प्रस्तुत गरी उनीहरूले अभिभावक र अतिथिहरूलाई रमाइलो प्रदान गरेको स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्ने क्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा र रोजगारमुखी शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गरी राष्ट्र निर्माणमा ठुलो योगदान पुर्‍याएको बताए ।

यस्तै, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोलाले अभिभावकको सहयोग शिक्षक र विद्यार्थीहरूको मेहनतको कारणले स्कुलले सफलता प्राप्त गरेको बताए ।

अर्किड स्कुलका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै प्रविधियुक्त, सीपमुलक र नैतिक शिक्षा प्रदान गरेर अगाडि बढेको बताए ।

कार्यक्रममा विराटनगर-१० का वडाअध्यक्ष अर्जुन गिरी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावकहरूको उपस्थिति थियो ।

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, १८:४६:५४

सम्बन्धित खबर

घरेलु उद्योग महासंघ मोरङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

बिहिबार १७ असोज, २०८१
२४ घण्टाअघि

विराटनगरमा घटस्थापनाका अवसरमा कलशयात्रा (तस्बिरहरू)

बिहिबार १७ असोज, २०८१
१ दिनअघि

अविरल वर्षाका कारण विराटनगरका विद्यालय बिदा

शुक्रबार ११ असोज, २०८१
१ हप्ताअघि

विराटनगरको हेरिटेज स्कुलका दुई विद्यार्थीले थाइल्यान्डमा जिते १४ स्वर्ण !

बुधबार ९ असोज, २०८१
१ हप्ताअघि

हेरिटेजका दुई विद्यार्थी थाइल्यान्ड जाँदै, जितको शुभकामना दिँदै स्कुलले गर्‍यो बिदाइ

आईतबार ३० भदौ, २०८१
३ हप्ताअघि

हेरिटेजमा स्कुलमा जुनियर स्विमिङ प्रतियोगिता : आरोहण, आर्जन, प्रियांशी र प्रियालाई स्वर्ण

बिहिबार २० भदौ, २०८१
४ हप्ताअघि
ग्रामथानमा घरअगाडि खेलिरहेका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो
शुक्रबार १८ असोज, २०८१
हारबाट जसोतसो जोगियो १० खेलाडीमा सीमित युनाइटेड
शुक्रबार १८ असोज, २०८१
विराटनगरमा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु, ट्रक छोडेर भागे चालक
बिहिबार १७ असोज, २०८१
भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीबाट स्वागत
बिहिबार १७ असोज, २०८१
केराबारीमा क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको मृत्यु
बिहिबार १७ असोज, २०८१
दुई नाबालिका छोरीको हत्या गरेकी अस्मिता कारागार चलान
बिहिबार १७ असोज, २०८१
हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी
बिहिबार १७ असोज, २०८१
घरेलु उद्योग महासंघ मोरङले आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम
बिहिबार १७ असोज, २०८१
घरेलु उद्योग महासंघ मोरङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम
बिहिबार १७ असोज, २०८१
विराटनगरमा घटस्थापनाका अवसरमा कलशयात्रा (तस्बिरहरू)
बिहिबार १७ असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०