गिरी फाउन्डेसनद्वारा कांग्रेसका ७५ जना पुराना नेता-कार्यकर्ता सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
३ वर्षअघि

विराटनगर । समाजसेवी अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले नेपाली कांग्रेसका अग्रज नेता-कार्यकर्तालाई सम्मान गरेको छ ।

शनिबार विराटनगर महानगरपालिका-८ मधुमारास्थित अष्ट चीरन्जीवी मन्दिरको सभाहलमा एक कार्यक्रम आयोजना गरी फाउन्डेसनले कांग्रेसका पुराना नेताहरूलाई सम्मान गरेको हो ।

Advertisement

कोशी प्रदेशसभा सदस्य अमृत अर्याल र फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले विराटनगर-८ का ७५ जना नेता कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरे ।

पार्टीका लागि दिएको अतुलनीय योगदानको कदर गर्दै अग्रज नेता-कार्यकर्तालाई सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष गिरीले बताए ।

कांग्रेस पार्टीमार्फत देशको आर्थिक र सामाजिक विकासमा अहम् भूमिका निभाएका नेता कार्यकर्तालाई सम्मान गर्न पाउँदा हर्ष महसुस गरेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रमा कोशी प्रदेश सांसद तथा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गिरी फाउन्डेसनले नेता सम्मान गर्ने कार्यको थालनी गरेकोमा अध्यक्ष गिरिको प्रशंसा गरे । कांग्रेसलाई एक हुन यस्ता कार्यक्रमले सहयोग प्रदान गर्नेमा आफू विश्वस्त रहेको अर्यालले बताए ।

कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ४ ‘ख’ का सभापति सुवोध निरौला, समाजसेवी केदार घिमिरे, विनायक पन्तलगायतले गिरिले समाजसेवामा सक्रियता देखाएकोमा खुसी व्यक्त गरे ।

कांग्रेसलाई कांग्रेस बनाउन आफ्नो ऊर्जाशील उमेर खर्चिँदा पनि ओझेलमा पारिएका कार्यकर्तालाई सम्मान गरेर एउटा उदाहरणीय काम गरेको भन्दै कार्यक्रक्रमका वक्ताहरूले गिरी फाउन्डेसनको चर्चा गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०