विराटनगर बरगाछीमा दुर्घटनापछि ट्रकमा आगजनी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
३ महिनाअघि

विराटनगर । मोरङ विराटनगर महानगरपालिका-५ स्थित बरगाछी चोकमा सवारी दुर्घटनापछि ट्रकमा आगजनी भएको छ ।

आइतबार बिहान ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।

ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका छन् । दुर्घटनापछि आक्रोशित स्थानीयले मालबाहक ट्रकमा आगजनी गरेका थिए ।

ट्रकमा लागेको आगो दमकलको सहयोगमा निभइएको मोरङका एसपी दीपक पोखरेलले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित समय: आईतबार २८ माघ, २०८०, १०:३६:२०

सम्बन्धित खबर

इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना

शुक्रबार ४ जेठ, २०८१
२ दिनअघि

कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता (रिटसहित)

बिहिबार २७ ब‌ैशाख, २०८१
१ हप्ताअघि

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
३ हप्ताअघि

विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

सोमबार १० ब‌ैशाख, २०८१
४ हप्ताअघि

राजीनामा दिएर मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री केदार कार्कीलाई आग्रह

बिहिबार ६ ब‌ैशाख, २०८१
१ महिनाअघि

विवादमा अल्झियो लोकसेवा आयोगको विज्ञापन !

बुधबार ५ ब‌ैशाख, २०८१
१ महिनाअघि
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०