अदुवा चियाका फाइदैफाइदा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३ ब‌ैशाख, २०७९
४ वर्षअघि
अदुवा

आयुर्वेदका अनुसार अदुवा आफैँमा एक औषधिको गुण भएको मसला हो ।

अदुवामा जिङ्गेरोल, भिटामिन ‘सी’, क्रोमियम, म्याग्नेसियम तथा जिङ्क जस्ता तत्व पाइन्छ ।

अदुवाले रक्त प्रवाहलाई नियमित र सन्तुलित बनाएर रोग प्रतिरोधात्मक शक्ति बढाइ धेरैजसो रोगहरूबाट टाढा राख्ने गर्छ ।

बिहानै उठ्नेबित्तिकै धेरैजसो व्यक्तिहरू चियाका सौखिन हुन्छन् । विभिन्न प्रकारको चियाहरूमध्ये अदुवा हालेको चिया पिउँदा शरीरमा निकै फाइदा हुन्छ ।

जाडोमा मात्र खान मिल्ने भनिने अदुवाको चियालाई गर्मीमा पनि सेवन गर्न सकिन्छ । अदुवाको चियामा अलिकति कागती र मह मिसाएर पिउँदा शरीरलाई स्वस्थ राख्ने गर्छ ।

यसको सेवनले पाचन प्रक्रियालाई सक्रिय पारी ग्यास्ट्रिक, कब्जियत जस्ता पेटसम्बन्धी विभिन्न रोग लाग्न दिँदैन ।

कब्जियत हटेर जाने हुँदा अरुचिको समस्या हटाएर छिट्टै भोक लाग्ने गर्छ । यसले बारम्बार उल्टी हुने समस्यालाई समाधान गरेर पेट दुख्न दिँदैन ।

अदुवा चियाले छालालाई सफा चमकदार र चाउरी हुनबाट बचाएर जवान देखाउँछ ।

अदुवा चियाले रक्त प्रवाहलाई सन्तुलित राखी रगतमा सुगरको मात्रा नियन्त्रण गर्नुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा कम गरी मुटुरोगको जोखिम कम गराउँछ ।

अदुवा चियाले शरीरमा ऊर्जा प्रदान गरी पुरानो रुघाखोकीलाई समेत निको पारेर घाँटीमा कफ जम्न र मुखबाट गन्ध आउन दिँदैन ।

प्रकाशित समय: शनिवार ३ ब‌ैशाख, २०७९, १२:४६:३४

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०