खाजामा चाउमिन खाने बानी भए एकपल्ट अवश्य पढ्नुहोस्

चाउमिन स्वास्थ्यका लागि हानिकारक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
५ वर्षअघि
चाउमिन

नेपालीहरूको सबैभन्दा मनपर्ने खाजा मःमपछि चाउमिनलाई मानिन्छ ।

धेरैले दैनिक जसो खाजाको रूपमा चाउमिन खाने गरेका हुन्छन् । छिटो र मीठो पाइने भएकोले यसलाई सबले रुचाउने गर्छन् ।

दैनिक खाजाको रूपमा चाउमिन खानु स्वास्थ्यका लागि खतरनाक हुने गर्दछ । होटल, रेष्टुरेन्टहरूमा भीड अत्यन्तै हुने र उक्त मानिसहरू खाजाको रूपमा चाउमिन नै खान मन पराएको देखिन्छ ।

तर, चाउमिन धेरै खानु हुँदैन र बढी खाए के हुन्छ भन्ने कुरा थाहा नभएको कारणले पनि मानिसहरूले धेरै खाने गरेको पाइन्छ ।

चाउमिन बनाउन मैदाको प्रयोग गरिन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउनका लागि बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ ।

मैदाबाट बनेको चाउमिन वा अन्य खाने कुराहरू दैनिकजसो खाने गरेमा स्वास्थ्यमा हानि पुग्न जान्छ ।नियमित रूपमा मैदाबाट बनेको चाउमिन वा अन्य खानेकुरा खाने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । र, त्यस्ता व्यक्तिहरू छिट्टै विभिन्न रोगको शिकार हुने गरेको पाइन्छ ।

मैदा बनाउने क्रममा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुने गर्छ जसले गर्दा ग्यास्ट्रिक, एसिडिटी, पेटका समस्या तथा शरीरका हड्डी कमजोर गराउँछन् ।

चाउमिनको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराइ कब्जियतको समस्या उत्पन्न गराउनुका साथै टाउको दुख्ने, छिट्टै थाक्नेलगायतका समस्या निम्त्याउँने गर्छ ।

मैदा धेरै मात्रामा खाँदा शरीरमा सुगरको मात्रा बढ्न गइ सुगर बढ्छ र रगतमा ग्लुकोज जम्मा हुन्छ । जसले शरीरमा केमिकल रियाक्सन सुरु गरी मधुमेह, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढेर जान्छ ।

प्रकाशित समय: सोमबार ७ चैत, २०७८, १६:५९:३५

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०