दमका राेगीले होली खेल्दा विशेष ध्यान दिन आवश्यक

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ चैत, २०७८
४ वर्षअघि
दम

हाेलीमा प्रयाेग गरिने रङ्गले निम्त्याउने विभिन्न समस्यामध्ये दम (अस्थमा) पनि एक हो ।

होलीको रङ्ग दमका रोगीलाई विष बराबर हुनसक्छ । रङ्ग अनुहारमा लगाउँदा वा अन्जानमा मुखभित्र पसेमा यस्ता रङ्गले बिरामीलाई अस्थमाको अट्याक गराउन सक्छ ।

Advertisement

होलीको एक दिन अघि हुने होलिका दहनमा बालिने आगोबाट निस्कने धुँवा र खरानीका कारण श्वासप्रश्वास सम्बन्धी समस्याको जोखिम बढ्छ ।

अस्थमाका बिरामीले सामान्य सतर्कता अपनाए ‘अस्थमा अट्याक’ आउने चिन्ता बिना होलीमा रमाइलो गर्न सक्छन् ।

अस्थमाका बिरामीले होली खेल्दा सुख्खा रङ्गको प्रयोग गर्न हुदैन ।

सुख्खा रङ्गमा रहेका कण लामो समयसम्म हावामा तैरिरहने हुँदा यी कण फोक्सोमा प्रवेश गरि सास फेर्न समस्या हुन सक्छ ।

अस्थमाका बिरामीले होली खेल्नका लागि कृत्रिम रङ्गको साटो प्राकृतिक रङ्गको प्रयोग गर्नुपर्छ ।

होलीका रङ्गले अस्थमाको अट्याक आउने डर रहने हुँदा बिरामीले जहिले पनि आफ्नो इनहेलर सधैँ आफूसँग राख्नु बुद्धमानी हुन्छ।

यसबाहेक अस्थमाका बिरामीले भीडमा नजाने, मास्क लगाउने, मदिराजन्य पदार्थको सेवन नगर्ने, धुम्रपान नगर्ने जस्ता कुरामा ध्यान दिएमा उनीहरूले सुरक्षित तरिकाले रमाइलोसँग होली मनाउन सक्छन् ।

रङ्गले अस्थामा पीडित बच्चाहरूलाई धेरै चाँडो असर गर्ने हुँदा अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।

होली खेल्दा अप्ठ्यारो महसुस भए, सास फेर्नु गाह्रो भएमा आफूखुसी औषधिको सेवन गर्ने वा घरेलु उपचार गर्ने जस्ता उपाय अपनाएर समय बर्बाद गरि स्वास्थ्यलाई जोखिममा राख्नु भन्दा पनि तुरुन्तै चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित

मङ्गलबार ९ असार, २०८३
२ हप्ताअघि

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
३ हप्ताअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
४ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
१ महिनाअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०