राप्रपा नेपालको कार्यनीतिभित्र परेन राजसंस्थाको पुनर्स्थापना

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ फाल्गुण, २०७८
४ वर्षअघि
राजसंस्थाको

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो पार्टीको कार्यनीति भित्र राजसंस्थाको पुनर्स्थापना नरहेको स्पष्ट पारेको छ ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीको नीतिभित्र राजसंस्थाको पुनर्स्थापना नरहेको स्पष्ट पारको हुन् ।

‘राजसंस्थाप्रति आस्था र सम्मान अझै छ, सदैव रहनेछ’ अध्यक्ष थापाले भने, ‘तर अहिलेको राप्रपा नेपालको कार्यनीति भित्र नेपालमा राजसंस्था पुनर्स्थापना छैन, यसमा सबै जना स्पष्ट रहनुहोस् ।’

राप्रपा नेपालको अबको नीतिभित्र हिन्दु राष्ट्र, सुशासन, समृद्धि, धर्मनिरपेक्षताको खारेजी र सङघीयताको परिमार्जन रहने उनले सार्वजनिक गरेका छन् ।

पार्टीका मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको उक्त कार्यक्रममा राप्रपा नेपाल अध्यक्ष थापाले सबै पदाधिकारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशनसहित दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित बनेका थापाले राप्रपासँगको यात्रामा पूर्णविराम लगाउँदै आफू अध्यक्ष रहने गरी राप्रपा नेपाल सुरुवात गरेका छन् ।

हाल उनी राप्रपा नेपालको प्रचार–प्रसार र कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

प्रकाशित समय: बुधबार १८ फाल्गुण, २०७८, २०:२७:२७
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०