‘इलेक्ट्रिक सामानमा सुपर जेनेरलमाथि ग्राहकको भरोसा’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
४ वर्षअघि

गोल्छा अर्गनाइजेसनअन्तर्गतको ‘डी इन्टरेनसनल’ले दुवईको प्रसिद्ध ब्रान्ड ‘सुपर जनरल’का इलेक्ट्रोनिक सामग्रीहरू बिक्री गर्दै आइरहेको छ ।

नेपालका लागि आधिकारिक वितरक गोल्छा अर्गनाइजेसनअन्तर्गत डी इन्टरेसनलले नेपाली बजारमा भित्र्याएको सो ब्रान्डका सामानहरू देशभरिका अन्य स्थानहरूबाट बिक्री हुँदै आइरहेका छन् ।

सुपर जेनेरलका इलेक्ट्रिक सामानहरू संसारभरि ५० देशहरूमा फैलिएका छन् ।

ती देशहरूका घर–घरमा, भान्सा–भान्सामा सुपर जेनेरलका सामानहरूले स्थान बनाएका छन् ।

विश्वसनीय भएका कारण पनि हरेक गृहणीको रोजाइ बन्ने गरेका सुपर जेनेरलका सामनाहरूका बारेमा अहिलेसम्म बिक्रेता भएठाउँमा कुनै ‘कम्प्लेन’ आएको छैन ।

दुबई मुख्य कार्यालय रहेको ‘सुपर जेनेरल’ मिडल इस्टकै सुप्रसिद्ध ब्रान्ड हो ।

३० वर्षअघि स्थापना भएको सुपर जनरल अहिले विश्वव्यापी ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।

हरेक सामानमा फ्युज सिस्टमलगायत विशेष प्रविधि रहेका कारण सुपर जेनेरलसँग सम्झौता गरी सामान आयात गर्ने कामलाई निरन्तरता दिइएको डी इन्टरनेसनलका मार्केटिङ प्रमुख दशरथ चौधरी बताउँछन् ।

यस ब्रान्डका वासिङ मेसिन, एसी, फ्रिज, टिभी, ग्यास गिजर, वाटर डिस्पेन्सर, माइक्रोवेभ ओभन, एअर कटेन, आइरन, स्यान्डविच मेकर, स्लाइस टोएस्टर, इलेक्ट्रिक किट्टललगायत सामग्री ग्राहकहरूले सर्वाधिक रुचाएको उनले बताए ।

यस्तै, यस ब्रान्डका मिक्चर, मिट ग्रिन्डर, फुट मसाजर, आइस मेकर, राइस कुकर, भ्याकुम क्लिनर, हेयर ट्रिमर, हेयर ड्रायरलगायत सामान पनि अत्यधिक बिक्री हुन्छन् ।

ती सामानहरूमा एक वर्षदेखि १० वर्षसम्मको वारेन्टीसमेत हुने गरेका कारण पनि विश्वव्यापी रूपमा हरेक घर–घरमा सुपर जेनेरलका विद्युतीय सामग्रीहरूले स्थान पाउने गरेको चौधरी बताउँछन् ।

ग्राहकको विश्वसनीयतालाई मध्येनजर गर्दै डी इन्टरनेसनलले सुपर जेनेरलका सामग्रीहरूलाई नै प्राथमिकतामा राखेर दुवईबाट आयात गरी देशका सबैजसो स्थानमा पुर्‍याउँदै आएको उनको भनाइ छ ।

सुपर जनेरलले असाधारण मूल्यमा, टिकाउ घरेलु उपकरण र इलेक्ट्रोनिक्सको फराकिलो दायरा प्रदान गर्नको लागि प्रतिष्ठा कमाएको छ ।

सुपर जनरल विभिन्न उत्पादन विशेषगरी एयर कन्डिसनरहरूमा एक प्रभावशाली उत्पादक बनेको छ ।

एसीसहित अन्य सामग्रीहरू विश्वसनीय भएकै कारण सुपर जेनेरलले गुणस्तरीय उत्पादक बन्न सफल भएको छ ।

यो पनि :

आजदेखि राष्ट्र उत्थान लघुवित्तको आइपिओ खुल्याे

मारुती सिमेन्ट : उपभोक्ताको नजरमा जहिल्यै ‘नम्बर वान’

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, १०:३३:०७

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
६ दिनअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
३ हप्ताअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
३ हप्ताअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
३ हप्ताअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
४ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
४ हप्ताअघि
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०