मारुती सिमेन्ट : उपभोक्ताको नजरमा जहिल्यै ‘नम्बर वान’

उपभोक्ताको रोजाइमा सधैँ मारुती

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि

विदेशी सिमेन्टको दबदबा रहेको अवस्थामा विगत १५ वर्षअगाडि अन्तर्राष्ट्रिय निर्भरतालाई विश्राम दिने सोचका साथ उत्पादन सुरु भएको मारुती सिमेन्टले उपभोक्तामा सन्तुष्टि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

स्थापनाकालदेखि कै विश्वासिलो ब्रान्डका रूपमा परिचित मारुती सिमेन्टले स–साना संरचना निर्माणदेखि ठुला–ठुला परियोजनासम्म उपभोक्ताको भरोसा जित्दै आएको छ ।

Advertisement

ठुला–ठुला परियोजनाहरू पुल, बाँध, उद्योग, घर, बाटोघाटो निर्माणमा प्रयोग हुँदै यो सिमेन्ट उपभोक्ताहरूमा निकै लोकप्रिय छ ।

आफ्नो उत्पादनको १५ वर्षदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिएकै कारण पनि बजारमा मारुती सिमेन्ट लोकप्रिय बन्दै गएको हो ।

मारुती सिमेन्टले आफूलाई सधैँ नम्बर वान भएको दाबी गर्छ । यो उसको दाबीमात्र होइन, उपभोक्ताको बोली पनि हो ।

मारुती सिमेन्ट उत्पादन सुरु भएयता नै बेच्न थालेका गरिमाज इन्टरप्राइजेज, काठमाडौँका सञ्चालक श्यामभगत खड्का उपभोक्ताकै बोली बोल्ने बताउँदै मारुती सिमेन्टलाई नम्बर वानको दर्जा दिन्छन् ।

‘१५ वर्ष नै भयो मैले मारुती सिमेन्ट बेच्न थालको,’ उनी भन्छन्, ‘तर अहिलेसम्म उपभोक्ताले कुनै कम्प्लेन गरेका छैनन् । हामीले उपभोक्ताकै बोली बोल्ने हो, उहाँहरूको नजरमा मारुती सिमेन्ट नम्बर वान हो ।’

यस्तै, नेपाल हार्डवेयर एन्ड सप्लायर्स प्रालि, ललितपुरका सञ्चालक रमेश गौतम १८ वर्षदेखि निर्माण सामग्री बिक्री गर्दै आइरहेका छन् ।

तर जब उनीसँग मारुती सिमेन्ट ठोक्किएको छ, तबदेखि उनले सो सिमेन्ट नै बढी बिक्री गरिरहेका छन् ।

‘ब्यापारमा ‘पुस सेल’ र ‘पुल सेल’ भन्ने दुई नियम हुन्छ । ग्राहकले मारुती सिमेन्ट नै चाहिन्छ भन्दै हामीकहाँ आउने भएका कारण पुल सेल गरिरहेका छौँ’, उनी भन्छन् ।

२०६७ सालदेखि नै निरन्तर रूपमा मारुती सिमेन्ट प्रयोग गर्न थालेका उपभोक्ता दिपेन्द्रराज भण्डारी आफ्नो रोजाइमा सन्तुष्ट छन् ।

उनी भन्छन्, ‘११ वर्ष भएछ मैले मारुती सिमेन्ट प्रयोग गर्न थालेको, पटक–पटक संरचना निर्माणमा प्रयोग गरेँ । अहिले पनि म घर बनाउँदैछु र मारुती सिमेन्ट नै प्रयोग गरिरहेको छु ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
जाजरकोटमा जिप ३०० मिटर तल खस्यो, चालकसहित दुई जनाको मृत्यु
बिहिबार २९ असोज, २०८३
ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०