उम्मेदवार बन्न बेरुजु र पेश्की नरहेकाे हुनपर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
३ वर्षअघि
बेरुजु र पेश्की हुन नहुने प्रावधान

स्थानीय तहको चुनावमा भाग लिने उम्मेदवारले व्यक्तिगत बेरुजु र पेश्की नरहेको घोषणा गर्नुपर्ने प्रावधानसहित निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार गरेकाे छ । 

उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने प्रावधान आयोगकाे आचारसंहितामा राखिएको छ ।

निवार्चन आयोगका पदाधिकारीहरुले स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राखिएकाे बताए ।

उम्मेदवारले स्वघोषणा नगरे उम्मेदवारी खारेज पनि हुन सक्ने व्यवस्था आयोगकाे आचारसंहितामा राखिएकाे छ ।

निर्वाचन आयोगले तय गरेको आचारसंहितामा व्यक्तिगत बेरुजु फर्छ्योट गरेको छैन भने पनि चुनावमा उम्मेदवार हुन नपाउने उल्लेख गरिएको छ ।

आचारसंहितामा लेखिए पनि उम्मेदवारहरुको व्यक्तिगत बेरुजु र पेश्की रहेको वा नरहेको अध्ययन गर्न काे जाने ? र कसले गर्ने भन्ने बारे आयोगले स्पष्ट पारेकाे छैन ।

अध्ययन र अनुसन्धानबारे केही नलेखिए पनि उम्मेदवारहरुले व्यक्तिगत स्वघोषणा गर्नै पर्ने आयोगद्धारा प्रस्तावित आचारसंहितामा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारले स्थानीय तहको निवार्चन देशैभर एकै चरणमा वैशाख ३० गते गर्ने निर्णय गरिसकेकाे छ ।

मिति तय भएसँगै स्थानीय तहको चुनावको सरगर्मी बढेकाे छ । विभिन्न दलका नेताहरुले आ–आफ्नाे उम्मेदवारी रहने भन्दै आन्तरिक तयारी समेत सुरू गरिसकेका छन् ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, ११:१५:४१

सम्बन्धित खबर

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

बिहिबार ६ चैत, २०८१
७ घण्टाअघि

राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

महेन्द्र मोरङमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवारमा रोहित यादव

बिहिबार २९ फाल्गुण, २०८१
१ हप्ताअघि

ट्रम्पले आणविक सम्झौताका लागि इरानलाई लेखे पत्र

शनिवार २४ फाल्गुण, २०८१
२ हप्ताअघि

सरकार एक्लैले सबैथोक गर्न सक्दैन : मुख्यमन्त्री हिक्मत कार्की

शुक्रबार २३ फाल्गुण, २०८१
२ हप्ताअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०