विमललाई बेन्चमा राख्दै अल्मुताइरीले सार्वजनिक गरे नेपालको प्लेइङ इलेभेन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेज माेरिसस

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले माेरिससविरूद्धकाे दाेस्राे मैत्रीपूर्ण खेलका लागि नेपाली सुरुवाती–११ सार्वजनिक गरेकाे छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज अपरान्ह ४ः४५ बाट अफ्रिकी राष्ट्र मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रङ्गशालामा हुने खेलका लागि एन्फाले खेलाडीकाे नाम सार्वजनिक गरेकाे छ ।

सार्वजनिक गरिएकाे सूचीमा अघिल्लाे खेलका भन्दा ६ नयाँ खेलाडी मैदान उत्रने भएका छन् । ६ मध्ये राइट ब्याक नविन गुरुङ सिनियर राष्ट्रिय टाेलीबाट डेब्यू गर्ने तयारीमा छन् ।

यसअघि शनिबार भएकाे पहिलाे खेलमा नेपालले माेरिससविरूद्ध १–० गाेलान्तरकाे साँघुराे जित दर्ता गराएकाे थियाे । खेलमा नायक बन्दै फरवार्ड विमल घर्ती मगरले खेलकाे ५५औं मिनेटमा एक मात्र निर्णायक गाेल गरेका थिए ।

तर प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले उनै मगरलाई बेन्चमा राख्दै टाेली घाेषणा गरेका छन् ।

यस्ताे छ नेपालकाे प्लेइङ इलेभेन

गोलकिपर – किरण लिम्बु

डिफेन्डर – सुजल श्रेष्ठ, दिनेश राजवंशी, नविन गुरुङ, देवेन्द्र तामाङ

मिडफिल्डर – एरिक विष्ट, तेज तामाङ, पुजन उपरकोटी

फरवार्ड – अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १६:२२:५५
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०