ओमिक्रोनको सब-भेरिएन्ट अति सङ्क्रामक, कम गम्भीर

सङ्क्रामक ओमिक्रोन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
५ वर्षअघि
ओमिक्रोन

डेनमार्कले कोभिड-१९ को बीए.२ भेरिएन्ट उच्च सङ्क्रमाक रहेको जनाएको छ ।

कोरोनाको ओमिक्रोन (बीए.१) भेरिएन्टको बीए.२ सब-भेरिएन्ट उच्च सङ्क्रमाक रहेको डेनमार्कका स्वास्थ्यमन्त्री म्यागनस हेउनिकले जानकारी दिएका हुन् ।

डेनमार्कको शीर्ष सङ्क्रामक रोग प्राधिकरण, एसएसआईका अनुसार प्रारम्भिक अध्ययनले बीए.२ सब-भेरिएन्ट ओमिक्रोन भन्दा एक दशमलव पाँच गुणा उच्च सङ्क्रामक रहेको देखएको छ ।

हाल तिव्र रुपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट भन्दा सङ्क्रमाक भएपन गम्भीर रहेको प्रमाण नभेटिएको हेउनिकले बताए ।

उच्च सङ्क्रामक भएपनि दुबै पभेरिएन्टले सङ्क्रमण गम्भीर भइ अस्पताल भर्ना हुनेको सङ्ख्यामा भने वृद्धि गराएको देखिएको छैन । खोप नलगाएका मानिसमा भने यसले जटिलता निम्त्याउने सङ्केत देखिएको छ ।

साथै खोपको पूर्ण डोज लगाइसकेका मानिस पनि यसबाट सङ्क्रमित हुनसक्ने जनाइएको छ । डेनमार्कमा जनवरी दोस्रो साता देखि बीए.२ सब-भेरिएन्ट व्यापक रूपमा फैलिएको रिउटर्समा उल्लेख छ ।

अहिले विश्वमा फैलिएको कोभिड-१९ को ९८ प्रतिशत बीए.१ अर्थात ओमिक्रोन भेरिएन्ट जिम्मेवार रहेको देखिएको छ । बेलायतको स्वास्थ्य सुरक्षा नियोगले बीए.२ भेरिएन्टलाई भेरिएन्ट अन्डर इन्भेस्टिगेसनको क्ष्रेणीमा राखेको छ ।

 

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, २१:२८:३१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२२ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०