कोभिड नेपालः आठ हजार बढीमा कोरोना भाइरसको सङ्क्रमण, ४४ सय सङ्क्रमणमुक्त

देशमा कोभिड

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
४ वर्षअघि
सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१३ हजार पाँच सय ४९ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, छ हजार आठ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो कूल परीक्षणको ४१ दशमलब ५२ प्रतिशत हो ।

नेपालमा हिजो १२ हजार आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले जनाएअनुसार सो समयमा कोभिडका कारण पाँच जनाको मृत्यु भएको र चार हजार चार सय ३३ ​जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये ८८ हजार दुई सय ४८ जना घरमै होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित समय: बुधबार १२ माघ, २०७८, २१:२६:२४

सम्बन्धित खबर

विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बिहिबार ३ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन

बिहिबार ३ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति

बिहिबार ३ ब‌ैशाख, २०८३
१८ घण्टाअघि

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

बिहिबार ३ ब‌ैशाख, २०८३
१८ घण्टाअघि

कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने

बिहिबार ३ ब‌ैशाख, २०८३
१९ घण्टाअघि

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

बिहिबार ३ ब‌ैशाख, २०८३
१९ घण्टाअघि
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०