सर्वोच्चले भन्यो : सिटामोललगायत औषधि सहजै उपलब्ध गराउनू

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
२ वर्षअघि

सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मङ्गलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउने काम सरकारको भन्दै सर्वोच्चले आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ ।

आदेशमा कोभिडको प्रकोप कायम रहेको अवस्थामा यसको उपचारका लागि आवश्यक पर्ने सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ ।

सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन भनिएको छ ।

देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै अधिवक्ता टीकाबहादुर कुँवरसहितले रिट दायर गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, २१:३०:२८

सम्बन्धित खबर

उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु

मङ्गलबार ४ ब‌ैशाख, २०८१
३ घण्टाअघि

बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण

सोमबार ३ ब‌ैशाख, २०८१
२० घण्टाअघि

भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता

सोमबार ३ ब‌ैशाख, २०८१
२३ घण्टाअघि

विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि

तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि

नयाँ वर्षको अवसर पारेर कुम्भ मेलामा शाही स्नान

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि
उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु
मङ्गलबार ४ ब‌ैशाख, २०८१
अन्तरप्रदेश खेलकुद : १६ स्वर्णसहित तेस्रो बन्यो कोशी प्रदेश
सोमबार ३ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण
सोमबार ३ ब‌ैशाख, २०८१
भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता
सोमबार ३ ब‌ैशाख, २०८१
निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित
आईतबार २ ब‌ैशाख, २०८१
सलमान खानको घरबाहिर चल्यो गोली
आईतबार २ ब‌ैशाख, २०८१
इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने नेपाली टोलीको घोषणा
आईतबार २ ब‌ैशाख, २०८१
Initial squad for England C team friendly announced
आईतबार २ ब‌ैशाख, २०८१
विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो
आईतबार २ ब‌ैशाख, २०८१
तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु
आईतबार २ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०