अमेरिकी फुटबल क्लब फिलाडेल्फियाको प्रशिक्षकमा नेपालका हुमागाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
२ वर्षअघि
फिलाडेल्फियाको प्रशिक्षकमा नेपालका हुमागाई

अमेरिकी क्लब ‘फिलाडेल्फिया युनियन फुटबल क्लब’ले प्रशिक्षकका रुपमा नेपालका प्रदीप हुमागाईलाई नियुक्त गरेको छ ।

एएफसी ‘ए’ लाइसेन्स प्राप्त हुमागाईले फिलाडेल्फियाको युथ टिम सम्हाल्ने भएका छन् । पार्टटाइमा प्रशिक्षकमा रुपमा क्लबसँग आबद्ध भएका हुमागाईले गत २१ डिसेम्बरदेखि नै आफ्नो कार्यभार सम्हाल्न सुरू गरिसकेका छन् ।

नेपालमा रहँदा ‘ए’ डिभिजन क्लब थ्रीस्टार र प्रथम संस्करणको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई प्रशिक्षण गराएका हुमागाईसँग लामो समयदेखि प्रशिक्षण गराइरहेको अनुभव छ ।

पेन्सिलभेनियामा रहेको किस्टोन एथ्लेटिक्स एकेडेमीका टेक्निल डाइरेक्टर रहेका हुमागाईलाई फिलाडेल्फिया युनियनका युवा प्राविधिक निर्देशक एन्थोनी फ्लोरेसले युथ टिमको प्रशिक्षकमा अनुबन्ध गरेका हुन् ।

सन् २००८ मा स्थापना भएको फिलाडेल्फिया क्लब अमेरिकी मेजर लिग सकर (एमएलएस)मा प्रतिस्पर्धा गर्ने २८ मध्ये एक टोली हो ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १४:२८:४७
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८