कोरोनाको नयाँ भेरिएन्ट आउने जोखिम, सावधानी अपनाउन आग्रह

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
३ वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

विश्वभर फैलिएको ओमिक्रोन भेरिएन्टले नयाँ भेरिएन्ट बनाउने जोखिम रहेको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

मन्त्रालयअन्तर्गत रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख कृष्णप्रसाद पाैडेलले ओमिक्रोन धेरै फैलिए नयाँ भेरिएन्ट भन्ने जाेखिम उच्च हुने बताएका छन् ।

‘भाइरसमा छिटोछिटो उत्परिवर्तन (म्युटेसन) हुने भएकाले ओमिक्रोन कमजोर भयो डेल्टा भेरिएन्टलाई विस्थापित गर्यो भनेर ढुक्क हुन सकिने अवस्था हुँदैन’ प्रमुख पाैडेलले भने ‘ ओमिक्रोन उत्परिवर्तन भएर आउनसक्ने भेरिएन्ट ओमिक्रोनभन्दा घातक र जटिल प्रकृतिको हुन सक्छ ।’

धेरै मानिसमा ओमिक्रोन संक्रमण भए म्युटेसनमार्फत झनै खतरनाक भेरिएन्ट देखिन सक्ने भन्दै उनले निरन्तर सावधानी अपनाउनु पर्नेतर्फ सचेत गराएका छन् ।

विश्वव्यापी रूपमा भएका अध्ययनले समेत कोभिड–१९ को महामारी यतिमै सीमित नरहने निष्कर्ष निकालिसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुकाे विकल्प नरहेकाे इडिसिडीका प्रमुख कृष्णप्रसाद पाैडेलले बताए ।

ओमिक्रोनभन्दा कडा भेरिएन्ट आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १९:२८:१५
गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य
सोमबार २९ पुस, २०८१
जनकमा विन्टर क्याम्प : ग्रामथान प्रमुख माझीले गरे उद्घाटन, ४५ विद्यार्थीले सिक्दैछन् यस्ता सिप
सोमबार २९ पुस, २०८१
दुहबीमा अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा शाखाहरूको आठ करोड बजेट कटौती
सोमबार २९ पुस, २०८१
एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !
आईतबार २८ पुस, २०८१
जीवन विकासको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस
आईतबार २८ पुस, २०८१
रवि फेरि प्रहरी हिरासतमा, भोलि नै अदालतमा उपस्थित गराइने
आईतबार २८ पुस, २०८१
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, अब थुनछेक बहस सुरु हुने
आईतबार २८ पुस, २०८१
क्यानभासको आयोजनामा ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन
आईतबार २८ पुस, २०८१
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
आईतबार २८ पुस, २०८१
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै
आईतबार २८ पुस, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०