खोप अवैधरूपमा बेचबिखन गरिएको पाइए कारबाही हुने

खोप अवैधरूपमा बेचबिखन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
४ वर्षअघि

कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरिएको पाइएमा कारबाही हुने भएको छ ।

कोभिड १९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा त्यस्ता व्यक्तिलाई कारबाही गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका हुन् ।

उनका अनुसार अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ । खोप बेचबिखन भएको थाहा पाए जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन समेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित समय: शुक्रबार ७ माघ, २०७८, २१:४०:३२
रवि लामिछानेलाई सांसदका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
मङ्गलबार ८ ब‌ैशाख, २०८३
व्यवहारिक शिक्षा र मूल्य नियन्त्रणमा जोड दिँदै सरकारलाई हर्कका ३३ सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
समानुपातिक सांसदलाई क्षेत्रगत भूमिका दिँदै रास्वपा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
स्वकीय सचिव नलिने साम्पाङको घोषणा, अन्य सांसदलाई पनि नराख्न सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
मङ्गलबार ८ ब‌ैशाख, २०८३
गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री बालेनले मागे लिखित  स्पष्टिकरण 
मङ्गलबार ८ ब‌ैशाख, २०८३
टी-२० आई सिरिजमा आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
मङ्गलबार ८ ब‌ैशाख, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०