कोभिड-१९: देशभर नौवटा जिल्ला ‘रेड जोन’ मा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
३ वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका ७७ मध्ये नौ जिल्लालाई ‘रेड जोन’ मा वर्गीकरण गरेकाे छ ।

मन्त्रालयकाे पछिल्लाे तथ्याङ्क अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली ‘रेड जोन’ मा परेका हुन् ।

पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लालाई रेड जाेनमा राख्ने सरकारकाे नीति अनुसार नाै जिल्ला रेड जाेनमा वर्गीकृत भएका हुन् ।

यी नाैबाहेक झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ जिल्लामा दुई सय बढी सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयले जनाएअनुसार नेपालका ७७ जिल्लामा हाल सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, २२:३५:४१

सम्बन्धित खबर

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

शनिवार २१ असार, २०८२
६ दिनअघि

दही-चिउरा खाएर असार १५ मनाइँदै, पेटको लागि लाभदायी हुन्छ दही-चिउरा !

आईतबार १५ असार, २०८२
२ हप्ताअघि

भारतबाट फर्केका तीन जना नेपालीमा कोरोना पुष्टि

बुधबार २२ जेठ, २०८२
१ महिनाअघि

जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत छौँ : स्वास्थ्य मन्त्री पौडेल

आईतबार १९ जेठ, २०८२
१ महिनाअघि

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव डब्लूएचओमा लैजाने : स्वास्थ्य मन्त्री पौडेल

बुधबार १५ जेठ, २०८२
१ महिनाअघि

नेपालमा सात जनामा कोरोना पुष्टि

मङ्गलबार १४ जेठ, २०८२
१ महिनाअघि
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०