कामको तनावले मेमोरी कमजोर बनाउने

मेमोरी कमजोर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ माघ, २०७८
५ वर्षअघि

कुनै पनि कामको तनावले मेमोरी कमजोर बनाउने अध्ययनले देखाएको छ ।

शारीरिक तनावले द्रुत गतिमा मस्तिष्कलाई वृद्ध बनाउने र कमजोर मेमोरीसँग सम्बन्धित हुन सक्ने मानव विकास तथा परिवार अध्ययन विभागका सहायक प्राध्यापक आगा बुर्जेंस्का र उनको अनुसन्धान टोलीले गरेको अध्ययनले देखाएको हो ।

Advertisement

६० देखि ७९ वर्षको उमेरका ९९ जना वयस्कमा मस्तिष्कको सर्वेक्षण गरिएको थियो । अध्ययनको क्रममा काममा धेरै शारीरिक तनाव रिपोर्ट गर्नेहरूमा हिप्पोक्याम्पस सानो भएको पाइयो । साथै, उनीहरूमा मेमोरी कमजोर रहेको अध्ययनले देखायो ।

हिप्पोक्याम्पस मेमोरीको लागि महत्त्वपूर्ण हुन्छ र यसले सामान्य बुढेसकाल र डिमेन्सिया दुवैमा असर गर्छ । तनावले शारीरिक बुढ्यौलीलाई गति दिनुका साथै र यो धेरै पुरानो रोगहरूको लागि मुख्य जोखिमको कारकमध्ये एक हो ।

अध्ययनको निष्कर्ष ‘फ्रन्टियर्स इन ह्युमन न्यूरोसाइन्स’मा ‘वर्क एन्ड ब्रेन हेल्थ अक्रोस द लाइफस्पेन’ शीर्षकमा प्रकाशित गरिएको छ । पेशागत तनावले दिमाग र संज्ञानात्मक वृद्धावस्थामा कमी ल्याएको देखाउने यो पहिलो प्रमाण हो ।


प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०