डब्लुएचओ: ओमिक्रोनलाई हल्का रुपमा लिनु हुदैन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
५ वर्षअघि

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टलाई हल्का रूपमा नलिन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ।

ओमिक्रोनले हुने रोग डेल्टा भेरिएन्ट भन्दा कम गम्भीर देखिन सक्ने भएपनि यसलाई हल्का रूपमा लिनु नहुने भन्दै डब्ल्युएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले चेतावनी दिएका हुन् । उनका अनुसार विशेष गरी खोप लगाइएकाहरूमा ओमिक्रोन भेरिएन्ट डेल्टा भन्दा कम खतरनाक देखिन्छ । तर यसकारणले यसलाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ ।

ओमिक्रोन भेरिएन्टका कारण तीव्र गतिमा फैलिरहेको कोरोना सङ्क्रमणले विश्वभरको स्वास्थ्य सेवामा दबाब बढाएको छ । विश्वभरका अस्पतालहरूमा भीड बढिरहेको उनको भनाइ छ ।

पहिलाको भेरिएन्टहरू जस्तै, ओमिक्रोनको कारण मानिसहरू अस्पतालमा भर्ना भइरहेको उनले बताएका छन् ।

पछिल्ला केहि अध्ययनले अत्यधिक सङ्क्रामक भएपनि ओमिक्रोनबाट सङ्क्रमित भएका मानिसमा अन्य भेरिएन्टको तुलनामा हल्का लक्षणहरू मात्र देखिने पत्ता लगाएको थियो ।

प्रकाशित समय: शुक्रबार २३ पुस, २०७८, १३:३८:१३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०