भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

भोटेकोशी बाढीमा खोज तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल प्रहरीको केनाइन लियो देशभरका प्रहरी कुकुरमध्ये सर्वोत्कृष्ट घोषित भएको छ।

कुकुर तिहारको अवसर पारेर तिहारको दोस्रो दिन नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित कार्यक्रममा लियोलाई मेडल प्रदान गरिएको हो। अपराध अनुसन्धान विभागका डीआईजी ओम रानाले लियोलाई सम्मान गरेका थिए।

Advertisement

गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि लियोले करिब एक महिनासम्म खोज तथा उद्धार अभियानमा काम गरेको थियो। उक्त क्रममा उसले केही व्यक्तिका शव तथा शरीरका टुक्रासमेत फेला पार्न सहयोग गरेको थियो।

ल्याब्राडोर जातको लियोले सन् २०२१ देखि नेपाल प्रहरीलाई खोज तथा उद्धार कार्यमा सहयोग गर्दै आएको छ। विपद्का बेला देखाएको सक्रियता र योगदानका आधारमा उसलाई देशभरका प्रहरी केनाइनमध्ये उत्कृष्ट छनोट गरिएको हो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा

आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

सामाजिक सञ्जालको पोस्टबारे उजुरी परेपछि साइबर ब्युरो पुग्दै कांग्रेस नेता शिवाकोटी

आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

भोटेकोशी बाढीको घटनादेखि पुनर्निर्माणका चुनौतीसम्म समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक

आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

सरकारको कार्यशैलीप्रति कांग्रेस महामन्त्री पन्तको आपत्ति, सडक आन्दोलनमा जाने चेतावनी

शनिवार २२ कार्तिक, २०८३
१ दिनअघि

ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ

शनिवार २२ कार्तिक, २०८३
१ दिनअघि

भुटानी शरणार्थी प्रकरणको फैसला र स्वार्थको द्वन्द्वबारे प्रस्तावित न्यायाधीश पाण्डेसँग सांसद् अर्यालको प्रश्न

शनिवार २२ कार्तिक, २०८३
१ दिनअघि
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
सामाजिक सञ्जालको पोस्टबारे उजुरी परेपछि साइबर ब्युरो पुग्दै कांग्रेस नेता शिवाकोटी
आईतबार २३ कार्तिक, २०८३
सुन प्रतितोला २ लाख ८३ हजार, चाँदी ३ हजार ८१० रुपैयाँमै कायम
आईतबार २३ कार्तिक, २०८३
सार्वजनिक खरिदमा श्रमिकको ज्याला र सामाजिक सुरक्षा अनिवार्य, उल्लंघन गर्नेलाई कालोसूचीमा राखिने
आईतबार २३ कार्तिक, २०८३
भोटेकोशी बाढीको घटनादेखि पुनर्निर्माणका चुनौतीसम्म समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक
आईतबार २३ कार्तिक, २०८३
सरकारको कार्यशैलीप्रति कांग्रेस महामन्त्री पन्तको आपत्ति, सडक आन्दोलनमा जाने चेतावनी
शनिवार २२ कार्तिक, २०८३
ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ
शनिवार २२ कार्तिक, २०८३
भुटानी शरणार्थी प्रकरणको फैसला र स्वार्थको द्वन्द्वबारे प्रस्तावित न्यायाधीश पाण्डेसँग सांसद् अर्यालको प्रश्न
शनिवार २२ कार्तिक, २०८३
आकर्षक देखिने मिठाईमा अखाद्य रङ र मिसावटको जोखिम, उपभोक्ता सचेत रहनुपर्ने
शनिवार २२ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०