भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
१ दिनअघि

विराटनगर । भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थान तोकेको छ ।

प्रहरीका अनुसार रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ ।

Advertisement

मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो ।

भारतको संसद् भवन तथा प्रमुख सङ्घीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो ।

रणनीतिक स्थानमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

बुधबार २८ असोज, २०८३
१ घण्टाअघि

एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार

बुधबार २८ असोज, २०८३
२ घण्टाअघि

कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित

बुधबार २८ असोज, २०८३
३ घण्टाअघि

हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध

बुधबार २८ असोज, २०८३
५ घण्टाअघि

बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन

बुधबार २८ असोज, २०८३
५ घण्टाअघि

नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न

बुधबार २८ असोज, २०८३
५ घण्टाअघि
प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
बुधबार २८ असोज, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार
बुधबार २८ असोज, २०८३
कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित
बुधबार २८ असोज, २०८३
बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य थापाले दिए राजीनामा
बुधबार २८ असोज, २०८३
हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध
बुधबार २८ असोज, २०८३
बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन
बुधबार २८ असोज, २०८३
नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न
बुधबार २८ असोज, २०८३
राठीको Fire-X ZHFR तारसँग आगोले समेत हार मान्यो!
बुधबार २८ असोज, २०८३
शुक्र अस्त हुँदै, दसैँको टीका–जमरा र दुर्गा पूजामा बाधा नपर्ने
बुधबार २८ असोज, २०८३
चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०