विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्।
बडादसैँको चौथो दिन बुधबार बिहान प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेका हुन् ।
प्रधानमन्त्री शाह संगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार सहभागि थिए ।