नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
३ घण्टाअघि

विराटनगर । सन् २०२६ को नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नवी पिल्लेलाई प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय कानुनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै उनलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।दक्षिण अफ्रिकी मूलकी पिल्ले मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्।

Advertisement

उनी संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चस्तरीय जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्।

नोबेल शान्ति पुरस्कार विश्वभर शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य र मानवअधिकारको संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०