क्यानद्वारा भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० जेठ, २०८३
२ घण्टाअघि

विराटनगर । नेपाल क्रिकेट संघले भारत भ्रमणमा जाने नेपाल ‘ए’ टोली घोषणा गरेको छ।

क्यानले भारतको उत्तराखण्डमा आगामी मे २२ देखि जुन २ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको हो।

प्रतियोगिताका लागि अनिल साहको कप्तानीमा मयन यादव, तृतराज दास, देव खनाल, राशिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल टोलीमा चयन भएका छन्।

त्यस्तै, जुन ६, २०२६ देखि सुरु हुने इयु टी–२० बेल्जियम प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडी गुलशन झा र ईशान पाण्डे जेभी बर्ग टोलीबाट खेल्ने भएका छन्।

प्रकाशित समय: आईतबार १० जेठ, २०८३, १६:४०:५८
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
क्यानद्वारा भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा
आईतबार १० जेठ, २०८३
बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति
आईतबार १० जेठ, २०८३
छोरा भेट्न अस्ट्रेलिया पुगेकी महिलाको सिड्नी विमानस्थलमै निधन
आईतबार १० जेठ, २०८३
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
आईतबार १० जेठ, २०८३
डा.ल्हारक्याल लामा‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मानित
आईतबार १० जेठ, २०८३
धनगढीमा कांग्रेस देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु
आईतबार १० जेठ, २०८३
फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०