मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए।
“म चाहिँ लिन्नँ । मैले घोषणा गरेँ, म चाहिँ लिन्नँ । मैले नलिनू भनेर भनेको छु,” राईले भने।
उनले अन्य सांसदहरूले पनि स्वकीयको सुविधा नलिने विश्वास आफूले लिएको बताएका छन्।