रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ ब‌ैशाख, २०८३
५ घण्टाअघि

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी ले जानकारी दिए।

उनका अनुसार सांसदहरूका लागि मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ लेबी तोकिएको छ।त्यस्तै, स्वकीय (व्यक्तिगत सहयोगी) हरूका लागि पनि २ हजार रुपैयाँ लेबी तोक्ने प्रस्ताव पारित गरिएको छ। हालका लागि यो व्यवस्था मन्त्रीका स्वकीय सचिवमा लागू हुनेछ।

सांसदहरूले पनि स्वकीय राख्न पाउने व्यवस्था लागू भएमा उनीहरूका स्वकीयहरूका लागि समेत यही लेबी व्यवस्था लागू हुने बताइएको छ।

प्रकाशित समय: बिहिबार ३ ब‌ैशाख, २०८३, १५:३४:४७

सम्बन्धित खबर

सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति

बिहिबार ३ ब‌ैशाख, २०८३
४ घण्टाअघि

कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने

बिहिबार ३ ब‌ैशाख, २०८३
६ घण्टाअघि

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

बिहिबार ३ ब‌ैशाख, २०८३
६ घण्टाअघि

विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश

बिहिबार ३ ब‌ैशाख, २०८३
९ घण्टाअघि

प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल

बिहिबार ३ ब‌ैशाख, २०८३
१० घण्टाअघि

दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

बिहिबार ३ ब‌ैशाख, २०८३
१० घण्टाअघि
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०