नवनिर्वाचित सांसदका लागि कांग्रेसको अभिमुखीकरण कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ चैत, २०८२
१ महिनाअघि

काठमाडौं– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको कोपुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि बुधबारसम्म चलेको बैठकले प्रतिनिधिसभा निर्वाचन (फागुन २१)बाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो।

यसैगरी, राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यहरूलाई पनि आगामी चैत १४ गते अभिमुखीकरण कार्यक्रममार्फत प्रशिक्षण प्रदान गरिने कांग्रेसले जनाएको छ।

पार्टीका अनुसार, अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायन प्रक्रिया, सांसदको भूमिका तथा प्राथमिकता, साथै पार्टीको घोषणापत्र र प्रतिबद्धताबारे विस्तृत जानकारी दिइनेछ।

यस कार्यक्रममार्फत नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी रूपमा संसदीय जिम्मेवारी निर्वाह गर्न सक्षम बनाउने लक्ष्य लिइएको कांग्रेसले जनाएको छ।

प्रकाशित समय: बिहिबार १२ चैत, २०८२, १२:५१:४०

सम्बन्धित खबर

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
१५ घण्टाअघि

सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

बिहिबार १७ ब‌ैशाख, २०८३
१७ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
२० घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
२१ घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
२२ घण्टाअघि
आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन
शुक्रबार १८ ब‌ैशाख, २०८३
आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत
शुक्रबार १८ ब‌ैशाख, २०८३
हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
शुक्रबार १८ ब‌ैशाख, २०८३
बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु
शुक्रबार १८ ब‌ैशाख, २०८३
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०