प्रधानमन्त्री शपथ कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ चैत, २०८२
३ महिनाअघि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रूपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन प्रमुख सचिवलाई अनुरोध गरेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले यस सम्बन्धमा औपचारिक पत्र पठाएर सबै तयारी मिलाइदिन निर्देशन दिएका हुन्।

आज, चैत १२ गते, नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीको रूपमा भोलि, चैत १३ गते, शपथ ग्रहण गर्दैछन्।

बालेन शाहको शपथ ग्रहण समारोह शीतल निवासमा मध्याह्न १२:३४ बजे सुरु हुनेछ। समारोहमा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिहरू पनि समावेश छन्। कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ती–शान्ति वाचन, र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी, शपथ ग्रहण पछि दिउँसो सवा २ बजे बालेन शाह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै नयाँ कार्यकालको सुरुआत गर्नेछन्।

यस तयारीसँगै रास्वपा र सरकारी निकायबीचको समन्वयले कार्यक्रमलाई व्यवस्थित, सुरक्षात्मक र औपचारिक बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित समय: बिहिबार १२ चैत, २०८२, ११:३१:१५

सम्बन्धित खबर

प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

रास्वपाले बोलायो सचिवालय बैठक

बुधबार ३ असार, २०८३
२० घण्टाअघि

चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद भइरहेको छ : मन्त्री चौधरी

बुधबार ३ असार, २०८३
२१ घण्टाअघि

‘हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्’

बुधबार ३ असार, २०८३
२२ घण्टाअघि

सम्पत्ति शुद्धीकरण र विशेष अदालतमा देउवा दम्पतीको पत्र,‘अनुसन्धानमा सहयोग गर्छौं, पक्राउ नगर्न आग्रह’

बुधबार ३ असार, २०८३
२४ घण्टाअघि
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न
बिहिबार ४ असार, २०८३
इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०