कांग्रेसको निचोड : घात-अन्तर्घातका कारण चुनाव हारियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
१ महिनाअघि

नेपाली कांग्रेसले पार्टीभित्र घात-अन्तर्घातका कारण हालै सम्पन्न निर्वाचनमा लज्जास्पद पराजय बेहोर्नुपरेको प्रारम्भिक निचोड निकालेको छ । अघिल्लो निर्वाचनमा पहिलो दल बने पनि फागुन २१ गते भएको संसदीय चुनावमा दोस्रोमा खुम्चिनु पार्टीको आन्तरिक कारण नै रहेको निष्कर्ष निकालेको हो ।

घात-अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको कांग्रेसको ठहर छ । अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भएको ठहर कांग्रेसको छ । त्यसबाहेक कतिपय क्षेत्रमा भने जनताको विश्वासमै प्रश्न उठेको हो कि भन्ने कांग्रेस अनुमान गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित निकालेको थियो भने समानुपातिकमा १७ लाख भोट पाएको थियो ।

प्रकाशित समय: मङ्गलबार १० चैत, २०८२, १२:२२:१९

सम्बन्धित खबर

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
१५ घण्टाअघि

सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

बिहिबार १७ ब‌ैशाख, २०८३
१७ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
२० घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
२१ घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
२२ घण्टाअघि
आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन
शुक्रबार १८ ब‌ैशाख, २०८३
आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत
शुक्रबार १८ ब‌ैशाख, २०८३
हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
शुक्रबार १८ ब‌ैशाख, २०८३
बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु
शुक्रबार १८ ब‌ैशाख, २०८३
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०