मातृभाषामा शपथ लिन चाहने सांसदले ३ दिन अघि जानकारी दिनुपर्ने 

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ चैत, २०८२
५ महिनाअघि

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था छ। त्यसका लागि शपथ लिनु ३ दिनअघि संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ।

शपथ कार्यक्रम चैत १२ मा हुनेछ भने जेष्ठ सदस्यले चैत ११ गते राष्ट्रपतिसँग शपथ लिन्छन् र त्यसपछि बाँकी सदस्यहरूलाई शपथ गराइनेछ।

शपथसम्बन्धी ऐन अनुसार सांसदहरूले औपचारिक पोशाकमा उपस्थित हुनुपर्नेछ। यसमा आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्किने भेषभूषा लगाउन सकिने प्रावधान छ।

मातृभाषामा शपथ लिन चाहने सांसदहरूले अनुवादित शपथ प्रमाणित गरेर पदाधिकारी समक्ष पेश गर्नु पर्नेछ। नेपाली वा मातृभाषामा शपथ लिँदा दुई-दुई प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था पनि छ।

प्रकाशित समय: आईतबार ८ चैत, २०८२, १२:३०:०३

सम्बन्धित खबर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०