महावीर पुनले बुझाए चुनावी खर्च विवरण, २८ लाखभन्दा बढी खर्च

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ फाल्गुण, २०८२
२ महिनाअघि

म्याग्दी — म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका महावीर पुनले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्।

पुनले बिहीबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा चुनावी खर्च विवरण पेस गरेका हुन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेका छन्।

विवरणअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा हजार, प्रचारप्रसार सामग्री खरिदमा लाख ९० हजार ५७५, यातायात तथा मर्मत खर्चमा लाख ६० हजार ९९८, चालक ज्यालामा लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यस्तै होटल बास तथा खाना खर्चमा १३ लाख हजार ६१९, डिजेल खर्चमा लाख ६० हजार ४९९, स्टेशनरीमा २५ हजार ३०० विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पुन १४ हजार ९३१ मतान्तरले विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले हजार ९१२ मत प्राप्त गरेका थिए।

निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित समय: शुक्रबार २९ फाल्गुण, २०८२, १०:००:२४

सम्बन्धित खबर

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
८ घण्टाअघि

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
२१ घण्टाअघि
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०