रास्वपा सभापति रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ फाल्गुण, २०८२
४ महिनाअघि
?????? ????????–??????? ?????????? (????????), ?? ??? : ????? ???????????? ????? ?????????? ?????? ???????? ?????? ????????? ????????? ???????? ?????? ??? ???????? ????????(??????? ???????????)?? ?????????? ???????????? ??????? ??????????? ?????? : ???????????? ?????/????

काठमाडौं — रवि लामिछाने ले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोग मा बुझाएका हुन्।

Advertisement

उनले निर्वाचन अवधिमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

विवरणअनुसार मनोनयन दर्तामा १० हजार, नमुना मतपत्र छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, खाजा तथा मतदाता प्रशिक्षणमा १४ हजार २००, २८ वडामा प्रचारप्रसारमा ४६ हजार खर्च भएको छ।

त्यस्तै प्रचार सामग्री (ब्याच, झण्डा) खरिदमा १ लाख १२ हजार, ब्यानर तथा स्टिकरमा ५५ हजार, खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार, तीन पटक हवाई यात्रामा १३ हजार ६२६ तथा गोष्ठी र भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उनले विवरणमा उल्लेख गरेका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०