मोरङ–६ मा रास्वपाको बढ्दो जनलहर, सयौंको पार्टी प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ फाल्गुण, २०८२
२ महिनाअघि

विराटनगर – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढेको देखिएको छ। सुन्दरहरैँचा नगरपालिका–४ का प्रभावशाली व्यक्तित्व नबिन दाहाल र चन्द्र कोइरालासहित सयौं व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन्।

फागुन ११ गते राति आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार रुबिना आचार्यले नवप्रवेशीहरूलाई खादा र ब्याच लगाएर स्वागत गरिन्।

लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष तथा नेकपाका पूर्व प्रदेश कमिटी सदस्य चन्द्र कोइराला र गछिया खानेपानीका पूर्व स्वतन्त्र उम्मेदवार नबिन दाहालको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दाहाल गत प्रदेशसभा निर्वाचनमा जीवन आचार्यसँग प्रतिस्पर्धा गर्दै चर्चामा आएका थिए।

लामो समय स्वतन्त्र छवि बनाएका दाहाल र कम्युनिस्ट पृष्ठभूमिका कोइरालाको आगमनले सुन्दरहरैँचाको राजनीतिक समीकरणमा नयाँ तरङ्ग ल्याएको स्थानीयहरूको भनाइ छ। निर्वाचनको मुखमा भएको यो ध्रुवीकरणले रास्वपाको पक्षमा माहोल थप मजबुत बन्ने आकलन गरिएको छ।

प्रकाशित समय: मङ्गलबार १२ फाल्गुण, २०८२, १०:२०:३५

सम्बन्धित खबर

सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति

बिहिबार ३ ब‌ैशाख, २०८३
५ घण्टाअघि

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

बिहिबार ३ ब‌ैशाख, २०८३
५ घण्टाअघि

कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने

बिहिबार ३ ब‌ैशाख, २०८३
६ घण्टाअघि

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

बिहिबार ३ ब‌ैशाख, २०८३
७ घण्टाअघि

विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश

बिहिबार ३ ब‌ैशाख, २०८३
१० घण्टाअघि

प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल

बिहिबार ३ ब‌ैशाख, २०८३
१० घण्टाअघि
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०