इटहरीमा रास्वपाको आमसभा, रवि र बालेनले सम्बोधन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
२ महिनाअघि

इटहरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार सुनसरीको इटहरीमा कोशी प्रादेशिक आमसभा गर्ने भएको छ।

इटहरी उपमहानगरपालिका–१७ मा आयोजना हुने आमसभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपा यतिबेला देश दौडाहामा छ। यसअघि पार्टीले जनकपुर, धनगढी, सुर्खेत र दाङलगायतका स्थानमा आमसभा सम्पन्न गरिसकेको जनाएको छ।

प्रकाशित समय: आईतबार १० फाल्गुण, २०८२, ०९:२०:०७

सम्बन्धित खबर

संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो

शुक्रबार १८ ब‌ैशाख, २०८३
६ घण्टाअघि

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

शुक्रबार १८ ब‌ैशाख, २०८३
८ घण्टाअघि

‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
८ घण्टाअघि

अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने

शुक्रबार १८ ब‌ैशाख, २०८३
१० घण्टाअघि

सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
११ घण्टाअघि

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
१४ घण्टाअघि
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०