जेन–जी आन्दोलनपछि वीरेन्द्र सभागृहमा सारिएको कोशी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ माघ, २०८२
८ महिनाअघि

विराटनगर । कोशी प्रदेश सभाको आठौँ अधिवेशन आजबाट सुरु हुने भएको छ। विराटनगरस्थित वीरेन्द्र सभागृहमा दिउँसो २ बजेदेखि प्रदेश सभाको बैठक बस्नेछ।

कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले हिउँदे अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभाको यस अधिवेशनमा समसामयिक राजनीतिक विषय, प्रदेश सरकारका नीति तथा कार्यक्रम, विधेयकहरू र जनसरोकारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Advertisement

यसअघि भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कोशी प्रदेश सभाको भवनमा आगजनी हुँदा मुख्य सभाभवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सभाभवन प्रयोगयोग्य नरहेपछि यसपटक अधिवेशन अस्थायी रूपमा वीरेन्द्र सभागृहमा सारेर सञ्चालन गर्न लागिएको हो।

प्रदेश सभा सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक संरचना, सुरक्षा व्यवस्था तथा सञ्चार व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको छ। अधिवेशन अवधिभर प्रदेशसभा सदस्यहरूलाई आवश्यक सहजीकरणका व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०