अभ्यास खेलमा नेपालद्वारा क्यानडा ६ विकेटले पराजित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
७ महिनाअघि

टी–२० विश्वकपका औपचारिक खेल सुरु हुनुअघि भएको अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।

भारतको चेन्नईमा सम्पन्न खेलमा टस जितेर क्यानडाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। क्यानडाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनायो।

क्यानडालाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे।

१६२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको उत्कृष्ट इनिङ खेले।

यसअघि भएको अर्को अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

प्रकाशित समय: बिहिबार २३ माघ, २०८२, १६:३५:३७

सम्बन्धित खबर

कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा

शुक्रबार ५ भदौ, २०८३
१३ घण्टाअघि

सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त

मङ्गलबार २६ साउन, २०८३
२ हप्ताअघि

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
२ हप्ताअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
३ हप्ताअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
३ हप्ताअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
४ हप्ताअघि
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०